ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने मन्त्री मेहताको स्पष्टीकरण
nepalsamaya.com · Mon Aug 10 10:23:51 GMT 2026

काठमाडौं। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्।
सोमबार प्रतिनिधि सभामा जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी हुन्।
Read full story at source (nepalsamaya.com)