ढल्केबरमा ट्रमा सेन्टर निर्माण अवरुद्ध हुँदैन : स्वास्थ्यमन्त्री मेहता
rajdhanidaily.com · Mon Aug 10 10:25:00 GMT 2026

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन् ।
उनले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ‘ट्रमा युनिट’ सञ्चालन गर्न लागिएको बताएका हुन् ।
Read full story at source (rajdhanidaily.com)