‘मृतकहरू हिन्दु–मुस्लिमको झगडामा मरेका थिएनन्, प्रशासनको गोलीले मरेका थिए’
onlinekhabar.com · Mon Aug 10 10:17:37 GMT 2026

सुनसरीको कप्तानगञ्जमा सल्केको सामुदायिक विद्वेषको आगो मधेस प्रदेशतर्फ फैलियो । डिजिटल स्पेसबाट यो बढ्ता प्रसारित भयो । सन् २०१४ यता गुगलसँग मिलेर पेड पार्टनरसिप गरिरहेका प्रविधिविज्ञ अमित झाले साउन दोस्रो साताको यो घटनालाई डिजिटल कोणबाट विश्लेषण गर्ने प्रयास गरेका छन् ।
अमित झा इन्टरनेट मार्केट टुडे नामक आइटी संस्थाका सन्चालक हुन् । जनकपुर बसेर उनी सामाजिक फिड नामक पेज पनि सन्चालन गर्छन् । अनलाइनखबरका बसन्त बस्नेत ले उनीसँग गरेको यो संवादमा पछिल्ला महिनाहरुमा मधेस लगायत भेगले भोगिरहेको विषाक्त सामुदायिक विद्वेषको भावना र यसले डिजिटल माध्यमबाट पाइरहेको नकारात्मक पहुँचबारे यो कुराकानी उल्लेख छ ।
Read full story at source (onlinekhabar.com)