प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूत झाङ माओमिङको शिष्टाचार भेट
aarthiknews.com

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको भेटमा नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।
Read full story at source (aarthiknews.com)