विश्वकपमा मेस्सीलाई पटक-पटक कसले दियो बम हान्ने धम्की ?
clickmandu.com · Mon Aug 10 10:20:25 GMT 2026
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजित सन् २०२६ को फिफा विश्वकपको समयमा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीलाई धेरैपटक बम धम्की दिइएको खुलासा भएको छ ।
स्पेनी सञ्चारमाध्यम मार्काले लीक भएको प्रहरी सुरक्षा दस्तावेजको हवाला दिँदै यो समाचार सार्वजनिक गरेका हुन्।
Read full story at source (clickmandu.com)