प्रतिनिधि सभामा तीनवटा विधेयक प्रस्तुत
reportersnepal.com · Mon Aug 10 10:24:59 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित तीनवटा विधेयकहरू प्रस्तुत गरिएको छ।
बैठकमा अर्थ, कानुन र श्रम मन्त्रालयका तर्फबाट तीन विधेयकहरू सदनमा पेस गरिएको हो।
Read full story at source (reportersnepal.com)