कांग्रेस महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्च जाने
baahrakhari.com · Mon Aug 10 10:22:39 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग राखेर संस्थापन इतर पक्ष सर्वोच्च अदालत जाने भएको छ ।
आधिकारिकता विवादमा सर्वोच्चल प्रारम्भदेखि नै सुनुवाइ गर्नेगरी निस्सा (अनुमति) दिएको अवस्थामा महाधिवेशन प्रक्रिया सुरु गर्न नमिल्ने दाबीसहित पुर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पुर्णबहादुर खड्काका तर्फबाट रिट दायर गर्ने तयारी भएको हो ।
Read full story at source (baahrakhari.com)