संसद्मा राईको सम्बोधन: कुरी कुरी
nagariknews.nagariknetwork.com · Mon Aug 10 10:25:28 GMT 2026

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिनिधिसभामा सरकारको आलोचना गरेका छन् । उनको अनौठो शैलीको आलोचनाले चर्चा पनि बटुलेको छ ।
सीमा सम्बन्धी विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह बालेनको जवाफ माग गरेर साढे दुई महिनासम्म संसद्मा विरोध गर्दा पनि सुनुवाइ नभएको गुनासोसहित उनले सरकारको आलोचना गरे ।
Read full story at source (nagariknews.nagariknetwork.com)