परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माण आगामी आर्थिक वर्षदेखि: परराष्ट्रमन्त्री खनाल
deshsanchar.com · Mon Aug 10 10:14:30 GMT 2026

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताएका छन्।
Read full story at source (deshsanchar.com)