जन्मिएदेखि मदिरा खाएको पुष्टि भयो भने सांसद पद त्याग्छु: शाही
deshsanchar.com · Mon Aug 10 09:38:18 GMT 2026

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूले मदिरा खाएको पुष्टि भएमा सांसद पद त्याग गर्ने घोषणा गरेका छन्।
Read full story at source (deshsanchar.com)