परराष्ट्र मन्त्रालयले आफ्नै भवन निर्माण गर्दै, बजेट ५० करोड
baahrakhari.com · Mon Aug 10 10:35:21 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले आफ्नै भवन निर्माणको काम आगामी आर्थिक वर्षदेखि सुरु गर्ने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिँदै सो जानकारी दिएका हुन् ।
परराष्ट्र मन्त्रालयको भवन निर्माणका लागि प्रारम्भिक काम अघि बढिसकेको उनले बताए । हाल गृह मन्त्रालय रहेको जग्गामा परराष्ट्रको भवन निर्माण गर्ने तयारी भइरहेको जानकारी मन्त्री खनालले दिए ।
Read full story at source (baahrakhari.com)