सुरक्षा पन्तबारे गरेको टिप्पणीले विवादमा तानिए राजेश हमाल
nagariknews.nagariknetwork.com · Mon Aug 10 09:47:31 GMT 2026

अभिनेता राजेश हमालले अभिनेत्री सुरक्षा पन्तलाई दिएको एक अभिव्यक्तिका कारण राजेश हमाल विवादमा तानिएका छन् । अहिले सामाजिक सञ्जालमा हमालको टिप्पणीका विषयमा चर्चा हुन थालेको छ ।
हमालको टिप्पणी सामाजिक सञ्जालमा भाइरल भएपछि निर्देशक सन्तोष सेनले त्यसको निन्दा गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)