आफूले लेखेको गीत करोड क्लवमा पुगेपछि आइजीपी कार्कीले काटे केक
nepalpress.com · Mon Aug 10 10:39:03 GMT 2026

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक दानबहादुर कार्कीले लेखेको गीतले युट्यूवमा एक करोड भ्यूज पार गरेको छ । यो सफलतामा हिजो कार्कीले केक काटेर खुशीयाली मनाए ।
गत असार ६ गते युट्यूवमा अपलोड भएको ‘सिक्का नोटैमाु बोलको गीतले डेढ महिनामा एक करोड भ्यूजको कोशेढुंगा पार गरेको हो । डी कार्की (दानबहादुर कार्की)ले लेखेको गीतलाई समिर खरेलले संगीत भरेका छन् । गीतमा समिरलाई गायिका मेलिना राईले साथ दिएकी छन् ।
Read full story at source (nepalpress.com)