सरकारलाई प्रश्न गर्दा सत्तापक्षबाट ममाथि साइबर बुलिङ भयो− ज्ञानेन्द्र शाही
setopati.com · Mon Aug 10 10:41:33 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दल नेता ज्ञानेन्द्र शाहीले सरकारलाई प्रश्न गरेकै कारण आफूविरुद्ध साइबर बुलिङ र चरित्र हत्या गरिएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको र अश्लील भिडिओसँग जोडेर भ्रम फैलाइएको दाबी गरेका हुन्।
Read full story at source (setopati.com)