अटो दुर्घटनामा एक जनाको मृत्यु, तीन जनाको अवस्था गम्भीर
nagariknews.nagariknetwork.com · Mon Aug 10 10:37:45 GMT 2026

कालीकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा महावै गाउँपालिका-५, गेलाका ३५ वर्षीय मंगलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए ।
उनका अनुसार, सोमबार सुर्खेत- जुम्ला राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका- ७, पिलीमा कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो दुर्घटना भएको थियो ।
Read full story at source (nagariknews.nagariknetwork.com)