कालिकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु
setopati.com · Mon Aug 10 10:50:03 GMT 2026

कालिकोटमा अटो दुर्घटनामा परी एक जना यात्रुको मृत्यु भएको छ भने थप तीन जना घाइते भएका छन्।
दुर्घटनामा परी महाबै गाउँपालिका– ५ गेलाका ३५ वर्षीय मंगल शाहीको मृत्यु भएको जिल्ला प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए।
Read full story at source (setopati.com)