यालुङ री हिमालको आधार शिविरमा फेला परेका पाँच शवको पहिचान खुल्यो
lokaantar.com

दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यालुङ री हिमालको आधार शिविरमा फेला परेका पाँच वटा शवको पहिचान खुलेको छ । पाँच शवमध्ये दुई नेपाली र तीन विदेशी आरोहीको रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार आइतबार संकलन भएका पाँच शवमध्ये नेपाली पथप्रर्दशक दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–५ का मेर कार्कीको हो ।
Read full story at source (lokaantar.com)