परराष्ट्र मन्त्रालयको आफ्नै भवन आगामी वर्षदेखि निर्माण हुने
ekantipur.com · Mon Aug 10 10:48:53 GMT 2026

परराष्ट्र मन्त्रालयको आफ्नै भवन आगामी वर्षदेखि निर्माण हुने
परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा सोमबार सांसदहरूको मौखिक प्रश्नको जवाफ दिँदै भवन निर्माणका लागि प्रारम्भिक काम अघि बढिसकेको जानकारी दिएका हुन् ।
Read full story at source (ekantipur.com)