हामी ‘केपी ओलीका कार्यकर्ता’ होइनौं : ज्ञानेन्द्र शाही
onlinekhabar.com · Mon Aug 10 10:47:28 GMT 2026

२५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा ‘केपी ओलीका कार्यकर्ता’को ट्याग भिराउने र ‘सरकारलाई काम गर्न दिएन’ भन्ने जवाफ दिने गरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै नेता शाहीले जनताले आफूहरूलाई प्रश्न गर्न निर्वाचित गरेर पठाएको जिकिर गरे ।
Read full story at source (onlinekhabar.com)