३५ युरो समेत सापटी नपत्याइएका कासी, आज बेल्जियममा लोभलाग्दो प्रगति
ratopati.com · Mon Aug 10 11:02:00 GMT 2026

काठमाडौँ । कुनै समय ३५ युरो समेत कसैले पत्याएको थिएन । तर अहिले व्यवसायमा लोभलाग्दो प्रगति गरेका छन् । यो कथा हो, धादिङका काशी दनैको ।
२१ वर्षअघि युरोप पुगेर सामान्य मजदुरका रूपमा भाँडा माझ्ने कामबाट सुरु भएको उनको यात्रा आज बेल्जियममा १० वटा सुशी रेस्टुरेन्ट सञ्चालन गर्ने सफल व्यवसायीका रूपमा स्थापित भएको छ । कासीको कथा एउटा व्यक्तिको उन्नतिको कथा मात्र होइन, दृढ इच्छाशक्ति, मेहनत र धैर्य भएका नेपालीले विदेशमा हासिल गर्न सक्ने सफलताको एउटा सुन्दर उदाहरण पनि हो ।
Read full story at source (ratopati.com)