धार्मिक टकराव रोक्न कानुनी र नैतिक आधार बलियो हुनुपर्छ : महन्थ ठाकुर
ratopati.com · Mon Aug 10 11:03:08 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले समाजमा बढ्दो धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न कानुनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका छन्।
सोमबार संघीय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
Read full story at source (ratopati.com)