प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेट
himalpress.com · Mon Aug 10 11:01:23 GMT 2026

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार नेपालका चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गरेका छन्।
बिहान भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटवार्ता गरेका प्रधानमन्त्री शाहले त्यसको केही घण्टापछि नेपालका लागि चीनका राजदूत झाङलाई पनि शिष्टाचार भेट दिएका हुन्।
Read full story at source (himalpress.com)