मित्रराष्ट्रको आपसी सहमतिमा उपयुक्त समयमा सन्धि–सम्झौता पुनरवलोकन हुन्छ : परराष्ट्रमन्त्री खनाल
ratopati.com · Mon Aug 10 11:05:25 GMT 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हितलाई केन्द्रमा राख्दै आवश्यकताअनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै मन्त्री खनालले यस्तो धारणा राखेका हुन्।
Read full story at source (ratopati.com)