पुराना सन्धि-सम्झौता पुनरावलोकनको तयारी छौँ: परराष्ट्रमन्त्री खनाल
kendrabindu.com · Mon Aug 10 11:08:43 GMT 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताएका छन्।
सोमबार प्रतिनिधि सभामा मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खनालले मन्त्रालयको भवन निर्माणका लागि प्रारम्भिक काम अघि बढिसकेको जानकारी दिए । हाल गृह मन्त्रालय रहेको जग्गामा परराष्ट्र मन्त्रालयको भवन निर्माण गर्ने तयारी भइरहेको उनले बताए। मन्त्री खनालले नेपाल सरकार पक्ष रहेको सन्धि तथा सम्झौताको संरक्षण र व्यवस्थापनका लागि कानुनी व्यवस्था रहेको बताए ।
Read full story at source (kendrabindu.com)