गण्डकी प्रदेशमा तनहुँमा मात्रै पशुको रगत परीक्षण
khabarhub.com · Mon Aug 10 11:07:36 GMT 2026

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ ।
कार्यालय प्रमुख रविनसन अधिकारीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये पशुको रगत परीक्षण सेवा उपलब्ध गराउने कार्यालय तनहुँ मात्रै हो । रगत परीक्षणबाट पशुमा देखिने विभिन्न रोग छिटो पहिचान गर्न सकिने भएकाले उपचार प्रक्रिया सहज र विश्वसनीय बनेको छ।
Read full story at source (khabarhub.com)