हरि ढकालले भनेः मलाई गरिएका चुटाईले लुकाइएका इतिहास मेटिँदैनन्
nepalpress.com · Mon Aug 10 11:06:22 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा राज्यव्यवस्था समितिका सदस्य हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने पक्षमा थप तर्कहरु अघि सारेका छन् ।
उनले इतिहास कोट्याउँदै सिंहदरबार बनाउँदा १५ हजार श्रमिकहरुहो श्रम शोषण भएको र सेनाको पनि दुरुपयोग भएको बताए ।
Read full story at source (nepalpress.com)