ढल्केबर ट्रमा सेन्टर निर्माण रोकिँदैन, लहानमा तत्काल ‘ट्रमा युनिट’ चलाइन्छ: मन्त्री मेहता
nagariknews.nagariknetwork.com · Mon Aug 10 11:04:22 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया नियमित रूपमा अघि बढिरहेको जानकारी दिइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)