रवि लामिछानेले मलाई गुन तिर्नु छ- प्रचण्ड
setopati.com · Mon Aug 10 11:17:56 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गुन तिर्न बाँकी रहेको बताएका छन्।
सिंहदरबारमा आज पत्रकारहरुसँगको भेटमा प्रचण्डले आफ्नो प्रधानमन्त्री बाहेकका रास्वपाका नेताहरूसँग नियमित संवाद हुने गरेको बताए।
Read full story at source (setopati.com)