परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन
reportersnepal.com · Mon Aug 10 11:16:48 GMT 2026
नयाँदिल्ली, २५ साउन । भारतको झारखण्डमा सरकारी रोजगारीका लागि हुने परीक्षामा अनियमितता भएको आरोप लगाउँदै विद्यार्थीहरूले सोमबार राज्य विधानसभातर्फ प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी केही विद्यार्थीले भोक हडतालसमेत गरेका छन् ।
राज्यको राजधानी राँचीमा जुलाई २९ देखि सुरु भएको प्रदर्शनमा कम्तीमा छ जना विद्यार्थी भोक हडतालमा छन् । एक साताभन्दा बढी समयदेखि अनशनमा रहेका ३३ वर्षीय विद्यार्थी नेता देवेन्द्र नाथ महतोले परीक्षा सञ्चालनमा निजी कम्पनीको प्रयोग अन्त्य गर्न माग गरेका छन् ।
Read full story at source (reportersnepal.com)