अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि ‘फिनिक्स कलेज अफ म्यानेजमेन्ट’
kendrabindu.com · Mon Aug 10 11:21:59 GMT 2026

काठमाडौँ। नेपालमै बसेर विश्वव्यापी रूपमा मान्यता प्राप्त डिग्री हासिल गर्न चाहने विद्यार्थीहरूका लागि काठमाडौँको मैतीदेवीमा अवस्थित ‘फिनिक्स कलेज अफ म्यानेजमेन्ट’एक भरपर्दो शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको छ।
मलेसियाको प्रतिष्ठित ‘लिङ्कन युनिभर्सिटी कलेज’ सँग सम्बन्धन प्राप्त यस कलेजले दुई दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। कलेजले हाल स्नातक तहमा ‘ब्याचलर अफ बिजनेस (अनर्स)’, ‘ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (अनर्स)’ र ‘बीएससी (अनर्स) इन हस्पिटालिटी म्यानेजमेन्ट’ जस्ता अत्याधुनिक र बजारको मागअनुसारका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
Read full story at source (kendrabindu.com)