कुकुर बन्न जापानी करोडपतिले खर्च गरे २२० करोड ? वास्तविकता यस्तो
newsofnepal.com · Mon Aug 10 11:24:52 GMT 2026

काठमाडौं ।
जापानका एक युवकले आफूलाई कुकुरजस्तो बनाउन २२० करोड रुपैयाँ खर्च गरेको दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो तथा पोस्ट गलत तथ्यमा आधारित रहेको पाइएको छ।
Read full story at source (newsofnepal.com)