गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र अन्तर्राष्ट्रिय अवसरको संगम, काठमाडौँ डन बोस्को कलेज
kendrabindu.com · Mon Aug 10 11:29:02 GMT 2026

काठमाडौं । लाजिम्पाटस्थित काठमाडौं डन बोस्को कलेज साढे दुई दशकदेखि नेपालमा व्यवस्थापन शिक्षाको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एक प्रतिष्ठित शैक्षिक संस्था हो । सन् १९९८ मा स्थापना भएको यो कलेज आज बिजनेश, म्यानेजमेन्ट र लिडरसिप डेभलपमेन्टका लागि विश्वासिलो गन्तव्यका रूपमा स्थापित भएको छ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले सन् २००० देखि स्नातक तहमा बि.आइ.टी., बि.बि.ए. तथा स्नातकाेत्तरमा एम.बि.ए. र एक्जिक्युटिभ एम.बि.ए कार्यक्रम गर्दै उच्च व्यवस्थापन शिक्षामा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाएको छ।
Read full story at source (kendrabindu.com)