एमालेकी सांसद घतानीले ढकालको अभिव्यक्तिमा घतानीको प्रश्न : सिंहदरबार जलाएर घाइते बनाएको पर्याप्त भएन र?
barnanmedia.com · Mon Aug 10 11:25:08 GMT 2026

नेकपा (एमाले)की सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारुढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद घतानीले यस्तो आपत्ति जनाएकी हुन्।
Read full story at source (barnanmedia.com)