करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु
rajdhanidaily.com · Mon Aug 10 11:33:53 GMT 2026
कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा लुगा सुकाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
Read full story at source (rajdhanidaily.com)