११ महिनादेखि अमेरिका रहेका सांसद देउवाको खातामा महिनैपिच्छे तलब निकासा
nepalpress.com · Mon Aug 10 11:31:04 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन् ।
जेन्जी आन्दोलनलगत्तै अघिल्लो वर्ष भदौ २८ गते उनी अमेरिका गएका थिए । छैटौँ अधिवेशनमा लगातार ५ बैठकमा अनुपस्थित भएका देउवाले चैत २३ गते प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै आफू अनुपस्थित रहेको कारणबारे जानकारी गराएका थिए ।
Read full story at source (nepalpress.com)