अश्लील भिडियो बारे ज्ञानेन्द्र शाहीको चेतावनी- प्रमाणित भए सांसद पद छोड्छु
kharibot.com · Mon Aug 10 11:35:00 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा अनुसन्धानमार्फत सत्यतथ्य पत्ता लगाउन चुनौती दिएका छन् ।
Read full story at source (kharibot.com)