उद्घाटनपछि पनि नागढुंगा सुरुङमार्ग पूर्णक्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्सानी
clickmandu.com · Mon Aug 10 11:38:17 GMT 2026

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भएपछि पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकोमा असन्तुष्टि जनाएका छन् ।
समितिको सोमबारको बैठकमा उनले सुरुङमार्ग साउनको पहिलो वा दोस्रो सातादेखि सञ्चालन गर्ने प्रतिबद्धता जनाए पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताए ।
Read full story at source (clickmandu.com)