बजेट फ्रिज हुने समस्या रोक्न र कानुनी सुधार गर्न सांसदहरूको माग
ratopati.com · Mon Aug 10 11:50:16 GMT 2026

काठमाडौँ । सांसदहरूले पुँजीगत खर्च हुन नसकी बजेट फ्रिज हुने समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले पुँजीगत खर्च बढाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन्। सांसदहरूले कानुनी सुधार गरी विकास निर्माणका काममा तीव्र ता दिनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका सांसद डा.फिरदोस आलमले टेन्डरमार्फत गर्नुपर्ने काममा बजेट फ्रिज हुने तर समिति बनाएर गरिने काममा भने तत्कालै प्रक्रिया अघि बढ्ने गरेको आरोप लगाए । कतिपय विकास आयोजनामा राजनीतिकरण र आर्थिक चलखेलका कारण काम प्रभावित हुने गरेको दाबी उनले गरे।
Read full story at source (ratopati.com)