बिहीबारसम्म निकास नआए नयाँ कार्यदिशा तय गर्ने बस्नेतको चेतावनी, विभाजनको बाटोमा नजान साउदको आग्रह
nagariknews.nagariknetwork.com · Mon Aug 10 11:50:42 GMT 2026

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। कांग्रेस नेता मोहनबहादुर बस्नेतले पार्टी सभापति गगन थापालाई साउन २८ गतेसम्म निकास दिन समयसीमा दिँदै त्यसपछि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी दिएका छन्।
सोमबार नेपाली कांग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले तत्काल निकास दिनुपर्ने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)