भारतबाट तस्करी गरी भित्र्याइएको ९ लाख ६७ हजारको औषधि बरामद
ekantipur.com · Mon Aug 10 11:50:32 GMT 2026

भारतबाट तस्करी गरी भित्र्याइएको ९ लाख ६७ हजारको औषधि बरामद
सोमबार कचनकवल–३ बगानस्थित सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको शंकास्पद ईभी जाँच गर्न खोज्दा चालकसहित अन्य व्यक्ति गाडी छाडेर फरार भएका थिए ।
Read full story at source (ekantipur.com)