मधेशकेन्द्रित तीन दलको चेतावनी- सम्झौता कार्यान्वयनमा ढिलाइ भए गम्भीर दुर्घटना निम्त्याउनसक्छ
nepalpress.com · Mon Aug 10 11:52:47 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसहित ३ दलले देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न माग गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै सम्झौता कार्यान्वयनमा ढिलाइले गम्भीर दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
जसपा नेपालका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारी, देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता र देवानगन्ज ६ का वडाध्यक्ष हरिनन्दन मेहताले विज्ञप्ति जारी गर्दै सम्झौता कार्यान्वयनको माग गरेका हुन्।
Read full story at source (nepalpress.com)