उदाउँदा कलाकारका लागि हार्ड रक राइजिङ विश्वव्यापी संगीत प्रतियोगिता हुँदै
corporatenepal.com · Mon Aug 10 11:45:31 GMT 2026

काठमाडौं । हार्ड रक क्याफे काठमाडौंले उदाउँदा कलाकारहरूका लागि विश्वव्यापी संगीत प्रतियोगिता ‘हार्ड रक राइजिङ’ आयोजना गर्ने भएको छ ।
यस प्रतियोगितामा ३४ देश र ६४ वटा हार्ड रक क्याफे सहभागी छन् । यसको उद्देश्य उदाउँदा कलाकारहरूलाई आफ्नो करियर अघि बढाउने अवसर प्रदान गर्नु हो ।
Read full story at source (corporatenepal.com)