मधेश प्रदेशका सांसदहरूसँग छलफलमा गृह र उद्योगमन्त्री
nepalpress.com · Mon Aug 10 11:58:56 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मधेश प्रदेशका सांसदहरूसँग छलफल थालेका छन्।
गृह मन्त्रालयमा जारी छलफलमा उद्योगमन्त्री गौरी यादव पनि सहभागी छन्।
Read full story at source (nepalpress.com)