कांग्रेस केन्द्रीय समिति बैठकमा दुई प्रदेशका सभापति सहभागी भएनन्
reportersnepal.com · Mon Aug 10 11:58:14 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँच जना सहभागी भएका छन् भने दुई प्रदेशका सभापति अनुपस्थित रहेका छन् ।
आइतबारबाट केन्द्रीय कार्यालय सानेपाम सुरु भएको बैठकमा प्रदेश सभापतिलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको थियो।
Read full story at source (reportersnepal.com)