जन्तेढुङ्गा गाउँपालिकाको उदाहरणीय काम
makalukhabar.com · Mon Aug 10 12:01:44 GMT 2026

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ । पहिलो पटक झण्डै ६० रोपनी बाँझो जमिनमा आलु उत्पादन गरी प्रशंसनीय काम गरेको हो ।
गाउँका बाँझो जग्गाको खोजी गर्ने र स्थानीयको सहयोगमा स्थानीय लोपोन्मुख खेतीलाई जगेर्ना गर्नेकाम पालिकाले अघि सारेको छ ।
Read full story at source (makalukhabar.com)