करार कर्मचारीले गरे सिटिइभिटी केन्द्रीय कार्यालय घेराउ
setopati.com · Mon Aug 10 12:02:33 GMT 2026

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत देशभरका ६७ वटा आंगिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले सिटिइभिटी केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका छन्।
साउन १४ गतेदेखि देशभरका ६७ वटै आङ्गिक शिक्षालयमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आए पनि सिटिइभिटी व्यवस्थापनले आफ्ना मागप्रति कुनै सुनुवाइ नगरेपछि उनीहरूले कार्यालय घेराउ गरेका हुन्।
Read full story at source (setopati.com)