रास्वपा सुरु गर्याे ‘हामी सुन्छौ’ कार्यक्रम
reportersnepal.com · Mon Aug 10 12:03:54 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि ‘हामी सुन्छौ’ कार्यक्रम सुरु गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आजबाट सुरु गरिएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार नागरिकका गुनासा, समस्या र अमूल्य सुझावलाई प्रत्यक्ष रूपमा सुन्न र सम्बोधनका लागि आवश्यक सहजीकरण गर्न यो कार्यक्रम सुरु गरिएको हो ।
Read full story at source (reportersnepal.com)