वैज्ञानिक सेवा शुल्क र हवाई भाडा नियमनको माग गर्दै विभागमा धर्ना
ratopati.com · Mon Aug 10 12:06:37 GMT 2026

काठमाडौँ । विभिन्न मागहरू राख्दै वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार विभागको कार्यालयमा धर्ना दिएका छन्। व्यवसायीहरूले ‘वैज्ञानिक सेवा शुल्क’ लागू गर्नुपर्ने र हवाई भाडाको अस्वाभाविक वृद्धि नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै विभागको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नेतृत्वमा भेला भएका व्यवसायीहरूले नाराबाजी गर्दै ताहाचालस्थित विभागको मूल गेटमा धर्ना दिएका थिए। धर्नामा सहभागी व्यवसायीहरूले विभिन्न माग र नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
Read full story at source (ratopati.com)