स्वास्थ्य खानेपानी उपलब्ध गराउने विषयमा समितिमा छलफल
makalukhabar.com · Mon Aug 10 12:07:43 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले स्वास्थ्य खानेपानी उपलब्ध गराउने विषयमा छलफल थालनी गरेको छ ।
समितिको आजको बैठकमा सभापति आशिष गजुरेलले सुरक्षित र स्वास्थ्य खानेपानीको व्यवस्था गर्नुपर्ने विषयमा जोड दिएका थिए । बैेठकमा सांसदहरूले खानेपानीको उपलब्धताको अवस्थाबारे मन्त्रालयले विस्तृत जानकारी दिनुपर्ने धारणा राखे ।
Read full story at source (makalukhabar.com)