गगन थापालाई गाली नगर्नुस्, उसलाई महत्त्व दिएको जस्तो हुन्छ- शशांक कोइराला
setopati.com · Mon Aug 10 12:16:18 GMT 2026

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर पक्षले गर्न लागेको राष्ट्रिय भेलाका संयोजक शशांक कोइरालाले कांग्रेस सभापति गगन थापालाई गाली नगर्न आग्रह गरेका छन्।
सभापति थापामाथि गाली गर्दा झन् त्यसले गगनको महत्त्व दर्साउने उनको भनाइ छ।
Read full story at source (setopati.com)